इजरायली नौसेनाद्वारा गाजामा आक्रमण तीव्र

एजेन्सी । इजरायली नौसेनाले गाजापट्टीमा हमासका टोलीलाई लक्ष्य गरी आक्रमण तीव्र पारेको  दाबी गरेको छ।  इजरायली रक्षा बल (आईडीएफ) ले सोमबार बिहान हमासका कार्यकर्ता लुकेका थुप्रै भवनमा आक्रमण गरेको जनाएको हो।

नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेको स्थानमा पनि आक्रमण गरेको दाबी गरेको छ ।  यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाइ हमलामा हमासका एक कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ ।

गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदायलक्षित हमासको आक्रमणमा कम्तिमा १ हजार २०० जनाको  मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीको सङ्ख्या १२९ रहेको अनुमान गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?