पाणिनी गाउँपालिकाको छैठौं राष्ट्रपति रनिङ्शिल्ड खेल धातिवाङ्गको थामकाचौर खेल मैदानमा हुने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताका अधिकांश खेलहरु धातिवाङ्गमा हुने भएका छन्  ।

पुस १७ गतेदेखि १९ गते सम्म हुने खेलहरु मध्ये पुस १८ गते भलिबल बाहेकका अन्य खेलकुद प्रतियोगिताहरू पाणिनि गाउँपालिकाकै आकर्षक खेलमैदान थामकाचौरमा हुने वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

खेल हुने थामकाचौर खेल मैदानको निरीक्षण तथा आगामी दिनमा मैदानलाई स्तरोन्नती गरि जिल्लाकै उत्कृष्ट खेलमैदान बनाउने सकिने लक्ष्य रहेको छ ।

उक्त खेल हुने मैदानमा आज पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्ष कृष्ण पौडेल, शिक्षा अधिकृत तेजबहादुर खनाल, पाणिनी गाउँपालिकाका प्राविधिक सहित स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन तथा निरीक्षण गरिएको छ ।

१८ गते हुने खेलकुदका कार्यक्रहरुलाई व्यवस्थीत बनाउँन खेलमैदान तयार गर्ने कार्य तत्काल हुने शिक्षा अधिकृत तेजबहादुर खनालले बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?