पाणिनिमा आगलागी : बस्तुभाउ जलेर नष्ट, ५ लाख बराबरको क्षति

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनि गाउपालिका स्थित एक गोठमा आगलागी हुँदा बस्तुभाउ जलेर नष्ट भएका छन् ।

पाणिनि गाउँपालिकाको वडा नम्बर ३ ढाबका चिरञ्जीवी रास्कोटिको गोठमा आगलागी हुँदा गोठमा भएका सम्पूर्ण बस्तुभाउ जलेर नष्ट भएका हुन् । आइतबार राति करिब १ बजेको समयमा आगलागी भएको स्थानीयको भनाई छ । आगलागीबाट  गोठ जलेर नष्ट भएको छ भने ९ वटा बाख्रा, तीन वटा भैंसी लगायत गोठमा भएका सम्पूर्ण बस्तुभाउ समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक बिक्रम रिजालले जानकारी दिए ।

आगलागीबाट ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । गोठमा विद्युत तार सट भई आगलागी भएको थियो ।

May be an image of 5 people and turtle

May be an image of 4 people

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?