महिला नेतृ एवम् पूर्व मन्त्री माननीय रामकुमारी झाँक्री र कलाकार जमुना सनम कतार आउँदै,हुनेछ तिजमा धमाका

कतारमा स्थापित विभिन्न संघ-संस्थाहरुले तिजको कार्यक्रम गरिरहँदा प्रवासी नेपाली एकता मंचले पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर ” हरितालिका तिजको शुभकामना विशेष कार्यक्रम ” यहि आउँदो शुक्रबार सेप्टेम्बर ६ तारिखका दिन दोहा स्थित होटल क्राउन प्लाजाको सभाहलमा सम्पन्न गर्ने भएको छ ।

प्रवासमा रहेका सम्पुर्ण नेपालिहरुमा आपसी सद्भाव बढाउनका लागि यो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने बताउँदै कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालबाट पूर्व मन्त्री एवम् एकीकृत समाजवादीका महिला नेतृ माननीय श्री रामकुमारी झाँक्री साथै कार्यक्रममा सांगीतिक प्रस्तुति दिन अतिथी कलाकारका रुपमा ओए सुन्तली , चौबन्धिमा चारवटा तुना , मेरा त बुढाले रक्सी खाँदैनन लगायतका दर्जनौं हिट गित दिन सफल चर्चित कलाकार जमुना सनम पनि कतार आउने कुरा प्रवासी एकता मंच कतारका अध्यक्ष मुक्तदा मुसलमानले जानकारी दिए । कार्यक्रममा सनम सङ्गै कतारमा श्रम गरिरहेका श्रमजीवी कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउनका लागि कार्यक्रम संयोजक राम कुमारी तामाङले कतारमा स्थापित सम्पुर्ण संघ-संस्थाहरु , समाजका अग्रज तथा बुद्धिजीवी वर्गहरु , समाजसेवी एवम् सामाजिक अभियान्ताहरु , पत्रकार, कलाकार लगायतलाई पत्राचार गरिसकेको जानकारी गराउँदै दोहावासी सम्पुर्णलाई कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणा समेत गरेकी छिन् ।

spot_img
[reaction_buttons_post]
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

क्यालेन्डर

[custom_popular_posts design="right" limit="8"]

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?