कांग्रेस संसदीय दलको बैठक बस्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ।
  • बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ।
  • सरकारको कार्यशैलीबारे सभापति गगन थापाले धारणा राखेलगत्तै यो बैठक डाकिएको हो।

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दल बैठक आज बस्दैछ।

संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान साढे ८ बजे बैठक बस्दै छ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

पछिल्लो समय सरकारको काम कारबाही र क्रियाकलापबारे कांग्रेस सभापति गगन थापाले आइतबार पत्रकार सम्मेलन गरी धारणा राखेका थिए।

लगत्तै कांग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?