काठमाडौं । प्रतिनिधिसभाको बैठक केहीबेरका लागि स्थगित भएको छ।
सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले रास्वपा र राप्रपाल बैठक अवरुद्ध गरेपछि सभामुख घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन्।













