कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन : अध्यक्ष ओली

भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको बताएका छन्।

बिहिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँगकाे कुराकानीमा उनले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको बताएका हुन् । अध्यक्ष ओलीले कांग्रेससँग आफु प्रस्ताव नगरेको र कांग्रेसले पनि आफुहरूलाई प्रस्ताव नगरेको भन्दै यसबारेमा पत्रकारमार्फत जानकारी पाइरहेकाे  बताए ।

पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय आफूलाई जानकारी नभएको उनकाे भनाइ छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?