त्रिकोणात्मक सिरिज : नेपाली खेलाडीको आक्रामक बलिङ, हङकङ ९४ रनमा अलआउट

काठमाडौं । नेपाल र हङकङबीचको खेल जारी छ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपालले ९५ रनको सामान्य लक्ष्य पाएको छ।

नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भएको हो।

हङकङका लागि यासिम मुर्तजाले सर्वाधिक ३६ रन बनाएका छन्। जिशान अलीले १७ रन जोड्नुबाहेक हङकङमा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। यस्तै सोमपाल कामी र अविनाश बोहराले २-२ विकेट लिएका थिए। कुशल मल्ल र मौसम ढकालले एकएक विकेट लिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?