back to top
IPL 2024
IPL 2024
२ चैत्र २०८१, शनिबार
२ चैत्र २०८१, शनिबार
IPL 2024
spot_img

संघीय संसद्को वर्षे अधिवेशन अन्त्य

spot_img

काठमाडौँ । संघीय संसद्का राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनका चालू अधिवेशन अन्त्य भएको जानकारी गराइएको छ।​

बिहीवारको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चालू अधिवेशन अन्त्य भएको जानकारी गराए। यसैगरी प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पनि अधिवेशन अन्त्य भएको जानकारी गराए।

चालू अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने अध्यक्ष र सभामुखले घोषणा गरे। नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० कात्तिक १६ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालू अधिवेशन अन्त्य भएको सदनलाई जानकारी गराए।

बिहीवार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चालू अधिवेशन आज मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?