पहाडी भेगमा बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागको मौसम सामान्यतया सफा छ। पश्चिम तराईमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

तराईमा हुस्सु र कुहिरो र अन्य भागमा चिसोका कारण जनजीवनमा पर्नसक्ने असरबाट बच्न सतर्कता अपनाउन समेत महाशाखाले सुझाव दिएको छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?