back to top
IPL 2025
IPL 2024
११ बैशाख २०८२, बिहिबार
११ बैशाख २०८२, बिहिबार
IPL 2025
spot_img

सत्ता गठबन्धनको बैठक बस्दै

spot_img

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवार जिताउने विषयसहित समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल हुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को सचिवालयले जनाएको छ।

यस्तै बैठकमा संक्रमणकालिन न्याय सम्बन्धी विषयमा पनि छलफल हुने गठबन्धनका नेताहरुले बताएका छन्।  सरकारले आगामी संसद अधिवेशनबाट टीआरसी सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?