back to top
IPL 2024
IPL 2024
१ माघ २०८१, मङ्लबार
१ माघ २०८१, मङ्लबार
IPL 2024
spot_img

नेपाल र कुवेत भिड्दै

spot_img

काठमाडौं । एसीसी महिला प्रिमियर कपमा आज नेपाल र कुवेत भिड्दै छन । खेल बिहान सवा ११ बजे मलेसियाको बाङ्गीमा हुनेछ ।

Workplace

नेपाल समूह डीको विजेता हो भने कुवेत समूह एको उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको हो।  नेपालले समूह चरणमा भुटान र हङकङलाई ८ ८ विकेटले हरायो भने माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले हराएको थियो।

थाइल्यान्डसँग मात्र पराजित भएको कुवेतले पहिलो खेलमा सिंगापुरलाई १० विकेटले पराजित गरेको थियो।  म्यानमारलाई २७ रनले पराजित गर्यो।

पछिल्ला चार भेटमा नेपालले कुवेतलाई हराएको छ। एउटा खेलमा नेपालले नौ विकेटका जित दर्ता गरेको थियो।

आजको खेल जिते नेपालले मलेसिया र जापानको विजेतासँग खेल्नेछ।

प्रिमियर कपका बलिया प्रतिद्वन्द्वी यूएई र थाइल्यान्ड अर्को पोलमा रहेका कारण नेपाल तुलनात्मक रुपमा सजिलो पोलमा छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?