कमल घिमिरेका ५ प्रेमील मुक्तक

मुक्तक

नमानोस दुःख नमानोस सकस सधैं आईरहोस
छरोस जिवन्त यस्तै प्रेमिल रस सधैं आईरहोस
पात्रोमा त आउँछ ~  जान्छ मतलब हुदैन
हाम्रो सम्बन्धमा प्रेम दिवस सधैं आईरहोस


हामी दुई सुनसान रात अनि के के भयो भयो
गर्दा गर्दै ~मिठा बात अनि के के भयो भयो
उनि लठ्ठ थिइन नसामा तल्लिन थिए म पनि
सल्वलाउदै थिए मेरा हात अनि के के भयो भयो


टुटेका सपना सारा बुनेर आए ।
छरिएका चहानाहरु उनेर आए ।
कयौं मान्छेलाई पछि पार्दै मैले
लाखौंमा तिमिलाई चुनेर आए ।


कहिले नछुटिने कशम खाई तिम्रो जिम्मा दिए
बिगतलाई पुर्णबिराम लगाई तिम्रो जिम्मा दिए
साथ छोड्नेहरु –  छोडे  ~ गए मतलब भएन
अब बिश्वास गरी यो ज्यानलाई तिम्रो जिम्मा दिए


गल्ती भए माग्छु माफ़ हुन्छ कि  नाई
आजै मलाई गर्देउ ईन्साफ हुन्छ कि नाई
फुलैफुलको बगैचा दिन म नसक्ने भए
ल्याएको छु रातो गुलाफ हुन्छ कि नाई

– कमल घिमिरे
,पाणिनि-५, अर्घाखाँची

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमल घिमिरे
लेखकको बारेमा

कमल घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका साहित्य लेखक हुन्।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?