back to top
४ साउन २०८१, शुक्रबार
IPL 2024
IPL 2024
४ साउन २०८१, शुक्रबार
IPL 2024
spot_img

१४औं महाधिवेशनयता कांग्रेसको आम्दानीभन्दा खर्च धेरै

Workplace

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनयता घाटामा चलिरहेको देखिएको छ।

Workplace

ललितपुरको गोदावरीमा जारी महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनले कांग्रेसको आम्दानीभन्दा खर्च धेरै भएको देखाएको छ।

१४ औं महाधिवेशनपछि आर्थिक वर्ष ०७८/०७९ र ०७९/०८० मा कांग्रेसले सदस्यता, लेबी, नवीकरण र चन्दा तथा सहयोगबाट कुल १८ करोड ५४ लाख ७० हजार ३८४ रुपैयाँ आम्दानी गरेको छ।

दुवै आर्थिक वर्षमा गरेर कुल २५ करोड ९० लाख ७३ हजार ३४३ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

Workplace
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जालमा हामी

भर्खरै

छुटाउनुभयो कि ?