back to top
IPL 2025
IPL 2024
१३ चैत्र २०८१, बुधबार
१३ चैत्र २०८१, बुधबार
IPL 2025
spot_img

आज बिहानको भूकम्प ७ म्याग्निच्यूडको, केन्द्रविन्दु चीनको दिङ्गे

spot_img

काठमाडौं । चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौंमा समेत गरिएको थियो।

भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक सञ्जाल

भर्खरै

छुटाउनुभयो कि ?