सरकारको समर्थनबारे निर्णय लिन रास्वपा बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।

साथै रास्वपा सभापति रवि लामिछानेले आइतबार प्रधानमन्त्री प्रचण्डसँग भएको भेटबारे ब्रिफिङ गर्नेछन्। सभापति लामिछानेले सरकारमा तत्काल जाने सम्भावना नरहेको बताउँदै आइरहेका छन्। यद्यपी यसबारे आजै निर्णय हुने नेताहरुले बताएका छन्।

केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे रास्वपाको संसदीय दलको बैठक पनि बस्ने छ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?