रायमाझीलाई नियन्त्रणमा लिइएकाे छैन : प्रबक्ता कुबेर कडायत

बुटवल । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रहरीले नियन्त्रण लिएको हल्ला मात्र भएको प्रहरीले जनाएको छ ।

“रायमाझीलाई भैरहवाबाट नियन्त्रणमा लिइएको भन्न खवर हल्ला मात्र हो नियन्त्रणमा लिएका छैनौ ।” समाचारपोष्ट डटकम संगको कराकानीमा प्रहरी नायव महानिरीक्षक तथा प्रबक्ता कुबेर कडायत बताए । उनले भने “रायमाझीका छोरालाइ नियन्त्रणमा लिएका हौँ ।”

नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?