बालकृष्ण खाणलाई निलम्बन गर्न माग गर्दै नेपाल विद्यार्थी संघको प्रदर्शन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आफ्नै नेता बालकृष्ण खाणलाई निलम्बनको माग गर्दै  नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ।

उनीहरुले त्रिचन्द्र क्याम्पसमा कैदीको भेषमा विद्यार्थीहरूले भ्रष्टाचारविरुद्ध प्रदर्शन  गरेका थिए। उनीहरूले ‘सभापतिज्यू खाँणलाई किन निलम्बन नगरेको?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरे। ​

यस्तै उनीहरुले भ्रष्टाचार मा मुछिएका हाई प्रोफाईल व्यत्तिहरुको छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?