# निधन

नेता नेम्वाङको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं । हृदयघातबाट निधन भएका एमाले उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको शव श्रद्धान्जलीका लागि पार्टी मुख्यालयमा राखिने भएको...