# पाणिनी गाउँपालिका

एसईईमा ग्रेड वृद्धि गर्ने विद्यार्थीलाई निःशुल्क टिउसन पढाउँदै वडाअध्यक्ष पौडेल

अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ६ धातिवाङ्गका वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको बिहानी समय विद्यार्थीहरुलाई शिक्षा दिन...