# हिमाचल राज्य

भारतको सिमलामा पहिरो : तीन नेपालीको मृत्यु

भारतको हिमाचल राज्यको सिमलामा गएको पहिरोमा परी एकै परिवारका ३ नेपालीको मृत्यु भएको छ। सिमला जिल्लाको क्यारा भन्ने ठाउँमा सोमबार...