ईच्छुकको सम्झनामा जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण

अर्घाखाँची । जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई आज फलफुल वितरण गरेको छ ।

फलफुल वितरण पछि भएको प्रभातफेरी कार्यक्रममा मन्तब्यमा राख्दै सगठनका लुम्विनी प्रदेश सयोजक राजेन्द्र रावत क्षेत्रीले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै ईच्छुकले देखाएको बाटोमा जिवनप्रर्यन्त हिड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  कार्यक्रममा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्ड डा अशोक रााहले मन्तब्य राख्दै हरेक मानिस शारिरीक, मानशिक ,सामाजिक रुपमा स्वस्थ बनाउनका लागि सामाजिक सघ सस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले सहिद कृष्णसेन ईच्छुक लोकतन्त्र र गणतन्त्रको सारथी भएको बताउदै ईच्छुकको योेगदान महत्वपुर्ण रहेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची ईन्चार्ज खेम घर्ती माहुरी सेक्रेटरी मिसन , गुल्मी ईन्चार्ज खोमा तरामु मगर एकीकृत सरकारी कर्मचारी सगठनका केन्द्रिय सदस्य अशोक चौहान लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अस्पतालमा रहेका करिब २५ जना विरामी लाई फलफुल वितरण गरिएको सगठनका जिल्ला ईन्चार्ज अनिल नेपाली बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?