प्रधानमन्त्रीको भारत भ्रमण : आज समकक्षी मोदीसँग वार्ता हुने

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज भेटवार्ता गर्दैछन ।

चार दिने भारत भ्रमणमा हिडेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आज छलफल र सम्झौताहरुको लागी महत्वपूर्ण भेटवार्ता हो । आज हैदरावाद हाउसमा प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नुका साथै विभिन्न सहमति र समझदारीमा हस्ताक्षर हुनेछन्। कार्यसूची अनुसार दुई समकक्षीबीच दुई प्रधानमन्त्रीबीच आधा घण्टा वन टु वन वार्ता हुनेछ।

राष्ट्रपति द्रौपदी मूर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्ने, नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै बिभिन्न कार्यक्रममा सहभागि हुनेछन् ।

प्रधानमन्त्री प्रचण्डसँगै भ्रमण टोलीमा झन्डै डेढ सय सदस्य छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?