आईसीसी एकदिवसीय विश्व कप छनाेटमा अमेरीकाले नेपाललाई २०८ रनकाे लक्ष्य दिएकाे छ ।
अमेरीकाले ४९ अोभरमा अल अाउट हुदै २०७ रन बनाउन सफल भएकाे थियाे ।
नेपालका लागि करण केसीले ४ विकेट, गुल्सन झाले ३ विकेट, दिपेन्द्रसिंह अैरीले २ विकेट र ललित राजबंशीले १ विकेट लिएका थिए ।
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेकाे थियाे ।













