पुरन बिरहीको ‘गैरी खेतैमा’

अर्घाखाँची । लोक तथा दोहोरी गायक पुरन बिरही र कल्पना नेपालीकाे ‘गैरी खेतैमा’ बजारमा आएको छ । अर्घाखाँचीको भुमिकास्थानका पुरन बिरहीले नयाँ कोसेली ‘आउ है गैरी खेतैमा, काँधमा हलो बोकेर मायाँ आउँला तेतै म’ बोलको रमाईलो गित दर्शक/श्रोता माझ ल्याएका हुन् ।

पुरन बिरही र कल्पना नेपालीको स्वरमा रहेको गितको शब्द सरु पाण्डे र कल्पना नेपालीको रहेको छ भने संगित पुरन विरहीको रहेको छ । चर्चित लोक गायक, रचनाकार तथा संगितकार बसन्त थापा युटुब च्यानल मार्फत गित बजारमा आएको छ ।

पुरनको केही दिन अँघी ‘घाँसै काउलाको’ गित पनि बजारमा आएको छ । यसअँघी पुरनको ‘प्रियसीको यादमा’ बोलको गितले चर्चा बटुलेको थियो ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?