माईक्रोसफ्ट वर्डमा अंकलाई अक्षरमा कसरी बदल्ने ?

आज हामी तपाईँहरुलाई माईक्रोसफ्ट वर्डमा अंकलाई अक्षरमा कसरी बदल्न सकिन्छ भन्ने सिकाउदै छौँ ।

सर्वप्रथम माईक्रोसफ्ट वर्डलाई खोल्नुहोस् । आफुलाई आवश्यक अंक लेख्नुहोस् । लेखेको अंकलाई सेलेक्ट गर्नुहोस् ।

त्यसपछि Ctrl+F9 थिच्नुहाेस् । त्यसपछि अंक काेष्ट भित्र{} अंक देखिने छ । अंककाे सूरूमा equal(=) र अंककाे अन्तिममा ब्याकस्ल्यास \ र स्टार * लगाउनुहाेस् । त्यसपछि बिनास्पेस cardtext लेखी पूनः F9 प्रेस गर्नुहाेस् । तपाइकाे अंक अक्षरमा परिणत हुने छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?