KPL धमाकाद्वारा ‘Lumbini Pardesh’ अवधि गीतको म्युजिक भिडियो सार्वजनिक

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको कला र संस्कृति झल्काउने लुम्बिनी प्रदेश गीतको भिडियो सार्वजनिक गरिएको छ।
  • साकिर शाह र विश्वकर्मा जीको निर्देशनमा तयार भिडियोमा विभिन्न कलाकारको अभिनय छ।
  • प्रदेशको पहिचान फैलाउने उद्देश्यले यसलाई सामाजिक सञ्जालका डिजिटल प्लेटफर्ममा राखिएको छ।

कपिलवस्तु । KPL Dhamaka को प्रस्तुतीमा तयार पारिएको अवधि गीत ‘Lumbini Pardesh’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतकार तथा कलाकार साकिर शाहको प्रस्तुति रहेको उक्त गीतमा मैशाद पठान, विश्वकर्मा जी, जनक यादव, रोहित पाल, जितेन्द्र र सुरज शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

म्युजिक भिडियोको निर्देशन तथा प्रोडक्सनमा विश्वकर्मा जी र साकिर शाह, संगीतमा भोला विश्वकर्मा तथा भिडियो सम्पादनमा राकेश राजको भूमिका रहेको जनाइएको छ।

लुम्बिनी प्रदेश तथा विशेषगरी कपिलवस्तु जिल्लाको कला, संस्कृति र पहिचानलाई देश–विदेशमा चिनाउने उद्देश्यले गीत सार्वजनिक गरिएको गायक तथा कलाकार साकिर शाहले बताएका छन्।

‘Lumbini Pardesh’ म्युजिक भिडियो YouTube, Instagram, TikTok लगायत विभिन्न डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?