चन्डीगढमा एक नेपालीको मृत्यु

रोल्पा । भारतको चन्डीगढमा एकजना नेपालीको मृत्यु भएको छ।

रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारका पिमलाल वलीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो। रोजगारको सिलसिलामा पुगेका उनी खाना खाएर काममा फर्कनुअघि आराम गरेका वली एक्कासी बेहोस भएका थिए।

बिरामी भएपछि उनलाई चन्डीगढको पीजीआई अस्पतालमा पुर्‍याइएको थियो।​ त्यहाँ उनलाई सोमबार राति पौने ११ बजे चिकित्सकले मृत घोषणा गरेका  उनका आफन्तले जनाएका छन्। भारतमा परिवारसहित बस्दै आएका थिए।  उनी गुजरातको सुरत जिल्लास्थित हीरा कारखानामा काम गर्थे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?