पाणिनि तपाेभूमीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि लुम्बिनी सरकारकाे २५ लाख

बुटवल । अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकाकाे प्रसिद्द धार्मिक तथा पर्यटकीय स्थल पाणिनि तपाेभूमिमा पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख रूपैँया बिनियाेजन भएकाे छ ।

लुम्बिनी प्रदेश सरकारले उक्त स्थानमा गुरूयाेजना अनुसार पर्यटकीय संरचना निर्माणका लागि साे रकम बिनीयाेजन गरेकाे हाे । लुम्बिनी प्रदेशसभाबाट स्विकृत आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम र बि.स. २०८७ सम्ममा हासिल गर्नुपर्ने दिगाे बिकास लक्ष्यमा आधारीत तत्कालिन आर्थिक मामिला मन्त्रालयले तयार पारेकाे बार्षिक कार्यक्रम पुस्तिकामा प्रबिष्ट गरीए बममाेजिम पाणिनि तपाेभुमिमा गुरूयाेजना अनुसार पर्यटकीय पूर्वाधार निर्माणका लागि २५ लाख रूपैँया बिनियाेजन गरीएका छ ।

यस्तै  पाणिनि गाउँपालिकाकाे वडा नम्बर ७ मा जनजाति संग्राहलय निर्माणका लागि ५ लाख रूपैयाँ बिनियाेजन भएकाे छ ।

उधाेग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत साे बजेट विनियाेजन भएकाे हाे ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?