मेस्सी, हालान्ड र डी ब्रुयना यूईएफए वर्ष खेलाडीको मनोनयनमा

युरोपियन फुटबलको सवोच्च निकाय यूईएफएले प्लेयर अफ दी इअरको मनोनयन सार्वजनिक गरेको छ ।

पुरुष तीन जनाको सूचीमा लियोनल मेस्सी, एर्लिङ हालान्ड र केभिन डी ब्रुयना रहेका छन् । मेस्सी हालै पीएसजी छाडेर इन्टर मियामी पुगेका छन् । हालान्ड र ब्रुएना म्यानचेस्टर सिटीका हुन् । मेस्सीले गएको वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए ।

यसैगरी सिटीका हालान्ड र ब्रुयनाले गएको सिजन तीन उपाधि जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अगस्ट ३१ मा मोनाकोमा हुने च्याम्पियन्स लिगको समूह विभाजनको दिन यो पुरस्कार घोषणा हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?