एनएमबि बैंकका ग्राहकलाइ आम्रपाली कटेज एन्ड रेस्टुरेन्टमा २०% सम्म छुट

बुटवल । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालि बीच एक सम्झौता भएको छ।

सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले आम्रपाली कटेज एन्ड रेस्टुरेन्टबाट प्रदान गरिने विभिन्न सेवामा छुट पाउनेछन् । जसअनुसार आभास सेवामा २०%,  रेस्टुरेन्ट फुड आइटममा १५% र बेवरेज आइटमा १०% छुट पाउनेछ्न ।

सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालिका अप्रेसन म्यानेजर अनुप मुडवरीले हस्ताक्षर गरेका छन् ।

एनएमबि बैंक लिमिटेड देविनगर शाखा प्रबन्धक निरज श्रेष्ठ र आम्रपाली कटेज एन्ड रेस्टुरेन्ट प्रालिका अप्रेसन म्यानेजर अनुप मुडवरीले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गरेका थिए । यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।

सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुनेछ्न । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने हुन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?