एमाले कमिसनको पछि लाग्ने पार्टी होइन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकार आफैंले भ्रष्टाचार गरेर एमालेमाथि आरोप लगाएर स्यालहुइँया मच्चाइएको आरोप लगाए । गिरीबन्धु चिया बगानमा भ्रष्टाचारको आरोप लगाइएको बारे ओलीले त्यसमा आफूहरूले कानुन मात्रै बनाइदिएको दाबी गरे।

आफूमाथि अनेक आरोप लगाइएको भन्दै ओलीले ओम्नी भनेको आफूले पत्रिका पढेर थाहा पाएको  भन्दै उनले भने “ओम्नी भनेको मैले पत्रिकामा पढेको हो। अहिलेसम्म देखेको छैन । गर छानबिन । भ्रष्टहरूले हामीलाई उल्टै थर्काउने ?”

सुन तस्करी लुकाउन सत्तारुढ दलले पशुपतिको जलहरीमा केपी ओलीले सुन भनेर पित्तल चढायो भनिएको ओलीको टिप्पणी थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?