स्वाथ्य कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखमा शिव नेपाली

बुटवल । स्वाथ्य कार्यालय अर्घाखाँचीको कार्यालय प्रमुखको रूपमा शिव नेपाली सेवामा हाजिर भएका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ स्थायी घर भएका शिव नेपालीे आफ्नै जन्म जिल्लामा नै कार्यालय प्रमुख भएर आएका हुन्।

जन्मजिल्लामा पहिलो पटक कार्यालय प्रमुखको रूपमा सेवा प्रारम्भ गरेका नेपालीको स्वागत तथा सम्मान समेत गरिएको छ । बाबु राम बहादुर नेपाली र आमा रोमाकला नेपालको कोखबाट २०४८ सालमा जम्मीएका नेपाली वि.स. २०७२ सालमा स्वाथ्य कार्यालय बर्दियाबाट सेवा प्रवेश गरेका थिए ।

यस अघि प्रदेश स्वाथ्य तालिम केन्द्रमा कार्यरत नेपाली स्वाथ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रूपमा हाजिर भएका हुन् । स्वाथ्य अधिकृत नेपालीले जनताको सेवाको लागि आफुले सक्दो पहल गर्ने बताए । उनले जनताको सेवा नै पहिलो प्राथमिकताका रहेको भन्दै सोही अनुसार योजना बनाएर लाग्ने प्रतिवद्धता जनाए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?