भारतको पहिलो सौर्य मिसन आदित्य- एल१ प्रक्षेपण

एजेन्सी । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले शनिबार बिहान भारतको पहिलो सौर्य मिसन आदित्य- एल१ प्रक्षेपण गरेको छ।

आदित्य- एल१ आन्ध्र प्रदेशको सतीशअन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको हो। यो यानलेले सूर्यसँग सम्बन्धित अध्ययन गर्नेछ।

आदित्य- एल१ सूर्यको लागि भारतको पहिलो मिसन हो।  धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन्। यो अन्तरिक्ष यान वास्तवमा सूर्यको नजिक जानेछैन।

यो मिसनले सूर्यको सबैभन्दा बाहिरी सतहको अध्ययन गर्नेछ। यो मिसनलाई पीएसएलभी–एक्स एल रकेटबाट प्रक्षेपण गर्न लागिएको र सूर्यबाट १४.८५ करोड किलोमिटर दूरीमा पुगेर तस्विर संकलन गर्ने जनाइएको छ । पृथ्वीबाट सूर्यको दूरी १५ करोड किलोमिटर छ। भारतले पठाउन लागेको आदित्य एल–वान मिसन झण्डै ६१ लाख किलोमिटरको दूरी तय गरेर सूर्य र पृथ्वीबीचको सिधा रेखामा १५ लाख किलोमिटरको दूरीमा पुग्नेछ।

पृथ्वीबाट १५ लाख किलोमिटर टाढादेखि सूर्यको गुरुत्वाकर्षण शक्तिको प्रभाव क्षेत्र मानिन्छ । ल्यागरेन्ज पोइन्ट भनिने शून्य गुरुत्वाकर्षण क्षेत्रसम्म पुगेर भारतीय अभियानले सूर्यसम्बन्धी नयाँ तथ्य खोजी गर्ने वैज्ञानिकले बताएका छन्। सूर्य अत्यन्त ताप भएको ग्रह हो। त्यसैले कुनै पनि मिसन सूर्यको नजिक जाँदा पग्लिएर नष्ट हुन्छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?