दाङमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको मृत्यु

बुटवल । दाङमा मोटरसाईकल दुर्घटनामा परि एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको लमही नगरपालिका–९ रिहारस्थित सडकमा गढवाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ८०१४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक गढवा गाउँपालिका–३ गोबरडिया बस्ने ४३ वर्षीय कालिचरण चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?