बुटवल जेसीजमा रक्तदान कार्यक्रम

बुटवल । बुटवल जेसीजले आफ्नो ५० औं स्थापना दिवस स्वर्णजयन्तीको अवसरमा बुटवल जेसीज द्रोण सभाहलमा आयोजित साप्ताहिक कार्यक्रम अन्तरगत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम संयोजक एवं बुटवल जेसीजका उपाध्यक्ष यदुमणी पोखरेलले दिएको जानकारी अनुसार उक्त रक्तदान कार्यक्रममा करिव ३१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष हरि बिक्रम कुवर, पुर्व अध्यक्षर स्वर्ण जयन्तीका मुल संयोजक मनोज भट्टराई, कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवाली, कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपाने, महासचिव चन्द्रकान्त डुम्रे, जेसीज पदाधिकारी एवं सदस्य, रक्तदाताहरुको उल्लेखनीय उपस्तिथि थियो ।

कार्यक्रममा रक्तदान गर्नुहुने रक्तदातालाइ प्रमाणपत्र प्रदान गरिएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?