नाइजेरियाको जाम्फारामा बन्दुकधारीद्वारा २४ छात्रासहित ३० को अपहरण

एजेन्सी । नाइजेरियाको उत्तरपश्चिम जाम्फारा राज्यको एक विश्वविद्यालय र आसपासमा बन्दुकधारीले आक्रमण गरी कम्तीमा २४ छात्रासहित ३० जनाभन्दा बढीलाई अपहरण गरेका छन्। 

आपराधिक लुटेरा समूहका बन्दुकधारीले आक्रमण गरी तीन वटा महिला छात्रावासमा पसेर त्यहाँ बस्नेहरूलाई लगेको स्थानीयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। 

राष्ट्रपति बोला अहमद तिनुबु सत्तामा आएयता देशको सुरक्षा चुनौतीको सामना गर्ने वाचा गरिरहेका वेला कुनै विश्वविद्यालमा भएको यो पहिलो सामूहिक अपहरण हो। आक्रमणपछि होस्टलको कोठा समेत तोडफोड भएको छ। 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?