बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

काठमाडौं । बुटवल उद्योग वाणिज्य संघमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन्।

सोमबार भएको मतदानमा प्रत्यासी दिनेशप्रसाद श्रेष्ठलाई ८७ मत अन्तरले पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्।  बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा थिए। त्यसमा अर्याल प्यानल विजयी भएको छ।

उपाध्यक्षमा सुरज भट्टराई विजयी भए। महासचिवमा मुक्ति अधिकारी विजयी भए।  कोषाध्यक्षमा वसन्तप्रसाद ढकाल विजयी भए। सचिवमा भेषराज गैरे र सहकोषाध्यक्ष धनकुमारी खनाल निर्वाचित भएकी छन्। संघमा कुल एक हजार ७ सय ७८ जना उद्योगी व्यवसायी मतदाता छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?