कोशी : कांग्रेस संसदीय दलका उपनेता कार्कीले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले आफ्नो पदबाट राजीनामा दिएका छन्।

हालको नयाँ सरकार गठन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन्। उनले भनेका छन्, ‘विविध कारणवश म उक्त जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्न असमर्थ भएका कारण आजैका मितिदेखि लागू हुने गरी पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु।’

उनले आगामी दिनमा नेपाली कांग्रेस प्रदेशसभा सदस्यको हैसियत‌मा भने दलप्रति इमानदार भएर लाग्ने पनि बताएका छन्।

उनले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको विधान अनुसार संसदीय दलका नेताले आफूलाई संसदीय दलको उपनेतामा मनोनयन गरेकोमा आभार व्यक्त गरेका छन्।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?