१६ जना जिल्ला न्यायाधीशको काज सरुवा, रूपन्देहीमा इश्वर पराजुली आउदै

बुटवल । रुपन्देहीका न्यायाधिसको काज सरुवा भएको छ ।

रुपन्देहीका जिल्ला न्यायाधिस कृष्णकुमारी सिवाकोटीको भक्तपुर जिल्लामा काज सरुवा भएको छ भने अर्का न्यायाधिस विष्णुप्रसाद रेग्मीलाई रुपन्देहीबाट सर्लाह जिल्ला अदालतमा सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गत बुधवार १६ जना जिल्ला न्यायाधीशको काज सरुवा गरेका थिए ।

मुस्ताङ जिल्ला अदालतका न्यायाधिस इश्वर पराजुलीलाई रुपन्देही जिल्ला न्यायाधिसको रुपमा काज सरुवा गरीएको छ ।

सर्वोच्च अदालतले काज सरुवा हुनेमध्ये केहीको अवधि पुगेको, केही स्थानमा खाली रहेको कारण सरुवा गरेको र केही स्थानमा इजलास तयार नभएको कारण अर्को जिल्लामा पठाएको बताएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?