राष्ट्रिय सचिव यादवको कारवाही फुकुवा, कार्यकर्तामा‌ उत्साह

बुटवल । जनमत पार्टीका प्रभावशाली नेता तथा राष्ट्रिय सचिव भोपेन्द्र प्रसाद यादवलाई पार्टीेले गरेको कारवाही फुकुवा गरेसंगै कार्यकर्तामा उत्साह थपिऐको छ ।

पार्टीका उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका प्रमुख दिपक कुमार शाहले शुक्रबार कारवाही फुकुवा भएको पत्र पठाएसंगै यादव समर्थकहरु उत्साहित भएका हुन् ।

तिन महिना अघि पार्टीले यादवलाई कारवाही गरेको थियो तर त्यसबेला पार्टीका प्रभावशाली नेतालाई करवाही गर्दा कार्यकर्ताहरु पार्टी केन्द्र संग रुष्ट बनेका थिए।

कारवाही फुकुवा भएको पत्र सार्वजनिक भएसँगै कार्यकर्ताहरुले सामाजिक संजाल मार्फत खुसी साटासाट गरेका छन्।राष्ट्रिय सचिव यादवले भने सामाजिक सन्जाल मार्फत कारवाही फिर्ता गरेकोमा जनमत पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डा. सि.के. राउत लगायत सम्पूर्ण पदाधिकारी र नेता तथा कार्यकर्ता, शुभचिन्तक, समर्थक सहित सबैमा धन्यवाद ज्ञापन गरेका छन्।

यादवले जनता र पार्टी प्रति सदैव ईमानदार भएर काम गर्ने बताएका छन।

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?