खड्गभुमी कालिका मन्दिरकाे धार्मिक  महोत्सव सम्पन्न : करिव ८० लाख बढीको सहयोग संकलन 

काैरव खत्री, गुल्मी । गुल्मीको  खड्गभुमी  कालिका मन्दिरमा धार्मिक,सांस्कृतिक,पुनर्मिलन तथा देवी लिला महोत्सव शनिबार सम्पन्न भएकाे छ ।

मुसिकाेट नगरपालिका ९  डॅासिकोटमा स्थित रहेको  खड्गभुमी कालिका मन्दिरकाे  धार्मिक, सांस्कृतिक, पुनर्मिलन तथा देवी लिला महोत्सवकाे समापन समारोहसम्म  दुइ चरणमा झन्डै  ८० लाख बढीको आर्थिक सहयोग संकलन भएकाे खड्गभुमी कालिका मन्दिर मुल समारोह समिति  मुसिकाेट नगरपालिका  ९, गुल्मीका अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिए ।

साथै गत असाेज २८ गतेदेखि सञ्चालन गरिएकाे धार्मिक महाेत्सवमा विविध अनुष्ठान सहित श्री दुर्गा सप्तशती पाठपारायण संगीत एवं झाँकीमय दित्य देवी कथा धार्मिक सांस्कृतिक तथा पुनर्मिलन महोत्सवमा  सांस्कृतिक, अध्यात्मिक, बहुआयामिक महोत्सवमा  कथा बाचन,चन्दादाता,जग्गादाता,कलाकार लगायतलाई सम्मान,कलाकारहरूद्वारा भजन किर्तन,सांस्कृतिक  झाकी सहितका कार्यक्रम शनिबार समापन गरिएकाे  समिति  अध्यक्ष  कंडेलले  जानकारी दिए ।

धार्मिक महाेत्सवमा पण्डित चेतराज कंडेलले प्रमुख कथा बाचन गरेका थिए ।

साथै महाेत्सवमा संकलित आर्थिक सहयोगले  मन्दिरमा हवनकुण्ड,अतिथि-निवास,भोजनालय, वाचनालय, सचिवालय र प्रतिक्षालय  निर्माण कार्य गरिने  लक्ष्य रहेकाे समिति  अध्यक्ष  कंडेलले  जानकारी दिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?