बुटवल । टी–२० विश्वकप फाइनल एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरसँग खेल्दैछ ।
सिंगापुरसँगकाे खेलमा नेपालले पहिलाे अोभरकाे दाेस्राे बल मै एक विकेट लिन सफल भएकाे हाे । नेपालका करण केसीले पहिलाे विकेट लिएका हुन ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको थियाे ।













