सिंगापुरविरूद्ध ओपनर कुशल भुर्तेलको अर्धशतक

काठमांडाै । आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले २६ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरे।

उनलाई अहिले अर्का ओपनर आसिफ शेखले साथ दिइरहेका छन्। भुर्तेलले अर्धशतक पूरा गर्दा नेपालले ७ ओभरमा बिनाविकेटको क्षतिमा ७२ रन जोडेको स्थिति थियो।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?