अर्घाखाँचीमा आजदेखि रास्वपाको घरदैलो कार्यक्रम

काठमाडौं । आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो कार्यक्रम गर्ने भएको छ ।

निर्वाचन भएको एक वर्ष पुगेको अवसरमा अर्घाखाँचीमा पनि रास्वपाले घरदैलो अभियानकाे सुरू गरेकाे छ । आज जिल्ला सदरमुकाम सन्धिखर्कबाट मौलिपोखरा, मथुरा, बल्कोट, केरुंगा, छत्रदेव, डाँडाकटेरी, मालारानीमा घरदैलाे गर्ने कार्यक्रम रहेकाे रास्वपा अर्घाखाँचीकाे संयाेजक हरी प्रसाद भुसालले जानकारी दिए ।

“स्थानीयहरुसंग छलफल तथा अन्तरक्रिया गर्दै अगाडी बढ्नेछौं ।” भुसालले भने, “हामीले गरेका कमजोरी, गर्नुपर्ने काम र त्यस क्षेत्रका मुख्य समस्या सुन्ने छौं । अनि त्यो विवरण केन्द्रमा पठाउने छौं ।”
प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवार आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो गर्नेछन् । समानुपातिक तर्फका आफ्नो जिल्ला केन्द्रित भएर कार्यक्रम तय गर्नेछन् ।
याे अभियान मंसीर २ देखी ४ गतेसम्म संचालन हुने संयाेजक भुसालले जानकारी दिए ।
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?