सुपा देउराली मन्दिरले भेटीको १ लाख ५१ हजार भूकम्प पीडितलाई सहयोग गर्ने 

भगवती घिमिरे भुसाल,
सन्धिखर्क । अर्घाखाँचीको सुपा देउराली मन्दिरले भेटीबाट उठेको रकम भुकम्प पीडितलाई सहयोग गर्ने भएको छ । 

मन्दिर संरक्षण  समितिको बैठकले जाजरकोट र रुकुमका भुकम्प पीडितको लागि १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय  भएको  मन्दिर संरक्षण समितिका सचिव हरि खनालले बताए ।

मन्दिर समितिका अध्यक्ष र्फशबहादुर केसीको अध्यक्षतामा बसेको  बैठकले जिल्ला दैवीप्रकोप तथा विपद व्यवस्थापन समितिको खातामा १ लाख ५१ हजार सहयोग गर्ने  निर्णय गरेको हो । 

२०७२ सालको भूकम्पमा पनि मन्दिरले भेटीबाट १ लाख सहयोग गरेको थियो । पछिल्लो समय सुपा देउराली मन्दिर देशकै प्रमुख धार्मिक तीर्थस्थलको रुपमा विकास भएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?