एसीसी यू–१९ : आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै

काठमाण्डौ । एसीसी १९ वर्ष मुनिको एसिया कप क्रिकेटमा आज यूएई र बंगलादेश तथा जापान र श्रीलंका खेल्दै छन् ।

दुबईमा हुने दुवै खेल बिहान सवा ११ बजे हुनेछ  । हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग र अफगानिस्तान भारतसँग समान ७ विकेटले पराजित भएका थिए ।

नेपालले भोलि आइतवार अफगानिस्तानसँग र मंगलवार भारतसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?