नेपाल सुपर लिग फुुटबलमा आज धनगढी र इलाम तथा काठमाण्डौ र बुटवल लुम्बिनी खेल्दै

काठमाण्डौ । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछ ।

दिउँसो १ बजे हुने पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लब खेल्ने छन् । धनगढीले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जित र एकमा बराबरी गरेको छ । धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा छ।

यस्तै, सातौँ स्थानमा रहेको स्पोर्टिङ इलामले चार खेलमा एकमा मात्रै जित निकालेको छ । यस्तै, आजै हुने अर्काे खेलमा काठमाण्डौ रेर्जस फुटबल क्लब र बुटवल लुम्बिनी खेल्दै छन् । यो खेल बेलुका ५ बजे हुनेछ ।

काठमाण्डौ तालिकाको चौथो स्थानमा छ भने बुटवल लुम्बिनी छैटौँ स्थानमा छ । हिजो भएको खेलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?