प्युठानमा स्कारपियो दुर्घटना, एक जना मृत्यु

प्यूठान । प्युठानमा स्कारपियो दुर्घटना हुँदा एक जना मृत्यु भएको छ ।

जिल्लाको ऐरावती गाउँपालिका वडा नं. २ बरौंलाबाट जन्ती लिएर खलंगा जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । लु ३ च ६८४७ नम्बरको स्कारपियो को अगाडिको टायर पन्चर भई ब्रेक फेल भएर दुर्घटना हुँदा मल्लरानी गाउँपालिका ३ चौरपानीका ५२ वर्षीय दामोदर परियारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । परियार हो मल्लरानी गाउँपालिका ३ का वडा सदस्य हुन् ।

अन्य घाइतेको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको  बताइएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?