लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वाड नम्वर १० को युवा लक्षित कार्यक्रम अन्तर्गत लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कानुन व्यबसायि विजय भुसालले लागुपदार्थ दुर्व्यसनि तथा आत्महत्या न्युनिकरण सम्बन्धि बिषयमा सचेतना प्रदान गरेका थिए । लागुपदार्थ सेवन गरि समाजमा बिकृति फैलाउने र निरन्तर प्रयोग पछि मानसिक रूपमा बिकृत भइ आत्महत्याको बाटो सम्म पुग्ने अबस्था सिर्जना हुने बिषयमा अधिबक्ता भुसालले जानकारि गराएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मन्जु आचार्यले युवा उमेरले मात्र नभइ सोच र बिचारमा पनि नयापन र अग्रगामी हुनुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार प्रेमनारायण आचार्य, नेत्र मरासिनीले शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रम वडा अध्यक्ष मोहनसिह ठकुरिको अध्यक्षता,पशु प्राबिधिक प्रदीप आचार्यको स्वागत मन्तव्य र सचिव बिष्णु आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?